पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकामा उत्पादित काफल बिहीबार बुटवल उपमहानगरपालिका-५ स्थित हाटबजार लाइनको सडकपेटीमा बिक्री गर्दै महिला । काफल प्रति एक गिलासको रु १०० रुपैया र एक मानाको २४० रुपैयाँमा बिक्री भइरहेको छ । तस्बिर: सुमित्रा चापागाई

प्रतिक्रिया दिनुहोस् !