विराटनगर –६ स्थित रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा बिहीबार नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा भएकाे चौथो संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको उपाधिको विजेता मोरङका महिला क्रिकेट टाेली । तस्बिर : मनोज दाहाल

प्रतिक्रिया दिनुहोस् !