कैलालीको टीकापुर कृषि हाट बजारमा मकै पोलेर बिक्री गर्दै महिलाहरू । मौसम अनुसार बदाम र पोलेको मकै बेचेर जीवन निर्वाह गर्दै आएको बिक्रेता महिलाहरु बताउँछन् । तस्बिर ः झलनाथ खनाल