इच्छाकामना : मुग्लिन-नारायणगढ सडक खण्डको तुइनभिरमा कार माथी पहिरो खसेको छ । बागमती प्रदेश ०१- ०२५ च ०१८१ नं. को कार माथी केही बेर अघि पहिरो खसेको हो । घटनामा सवार यात्रु सकुशल रहेको छ भने कारमा क्षती पुगेको घटनास्थलबाट इश्वर क्षेत्रीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस् !