दाङको घोराही उपमहानगरपालिका–१ बुकास्थित हरियाली जङ्गलको बीचमा रहेको तीन बिघा क्षेत्रफलमा फैलिएको शान्त प्राकृतिक भोटेदह । शान्त वातावरणमा रमाउने स्थानीय पर्यटन प्रवद्र्धनका लागि यो दह महत्वपूर्ण स्थल मानिन्छ । तस्बिरः कुलदीप न्यौपाने

प्रतिक्रिया दिनुहोस् !