काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिका तीन एजेण्डा तय गरिएको छ । बैठकमा श्रद्धाञ्जली, स्थायी समिति बैठकको निर्णय जानकारी र पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीको सम्बोधन राखिएको एक केन्द्रीय सदस्यले बताए । बैठक आजै सक्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् !