मुग्लिन-नारायणगढ सडकखण्डको टोपेखोला छेऊमा सडकमाथिबाट आएको सुख्खा पहिरोले सवारी आवागमन प्रभावित भएको छ।
पहिरो आधा पन्छाएर यातायात सुरू भएपनि मुग्लिनदेखि नारायणगढसम्म नै जामको अवस्था छ।

चितवनको इच्छामनकामना गाउँपालिकामा पर्ने टोपेखोलामा हिजो बेलुकी ७ बजेतिर पहिरो गएको थियो।

प्रतिक्रिया दिनुहोस् !